काठमाडाैँ । गत भदाै १० गते रसुवामा आएको बाढी तथा पहिरोका कारण हालसम्म १ हजार ३५८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन् । १३ हजार ५८३ जनाकाे उद्धार गरिसकिएकाे प्राधिकरले जनाएकाे छ।

घटनापछि खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ।