काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन्। मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुशासन कायम हुने बताएका हुन्।
उनले लेखेका छन्, 'सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।'
गत वर्ष भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनमा ७६ जनाले ज्यान गुमाएका थिए। आन्दाेलनले केपी ओली नेतृत्वकाे सरकार समेत ढलेकाे थियाे।




